२०८३, आश्विन २० गते

images

सस्मित पोखरेल बने शिक्षामन्त्री

सस्मित पोखरेल बने शिक्षामन्त्री

शुक्रवार, चैत्र १३ २०८२१०:३७
शुक्रवार, चैत्र १३ २०८२१०:३७
  • images

    काठमाडौ ।  रास्वपाका युवा नेता सस्मित पोख्रेल शिक्षामन्त्री बन्ने भएका छन् । रास्वपा शीर्ष नेताहरूको बैठकले युवा नेता पोखरेललाई  शिक्षा मन्त्रालयको जिम्मेवारी रास्वपाले जनाएको छ । 

    उनी काठमाडौँ ५ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend