२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हवाई आवागमन हुने स्थानमा चंगा, ड्रोन...

हवाई आवागमन हुने स्थानमा चंगा, ड्रोन र बेलुन उडानमा प्रतिबन्ध

हवाई आवागमन हुने स्थानमा चंगा, ड्रोन र बेलुन उडानमा प्रतिबन्ध

सीएनएन खबर
बिहिवार, आश्विन १० २०८१०८:२९
सीएनएन खबर
बिहिवार, आश्विन १० २०८१०८:२९
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विमानस्थल आसपासका क्षेत्रमा उक्त उडानमा रोक लगाएको हो । 

    यस्तै, एयरपोट आसपास लेजर लाइट समेत प्रयोग नर्गन सूचनामा उल्लेख छ । 

    चाडबाड नजिकिएसँगै चंगा उडाउने क्रम बढेको र त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्न सक्ने भन्दै  विमानस्थल आसपासका जहाज उड्ने क्षेत्रमा चंगा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो ।

    यदि कसैले यो सूचनाको अवज्ञा गरेरगराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    caan notice.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend