२०८३, आश्विन २१ गते

images

सप्तकोशी नदीमा बस खस्यो

सप्तकोशी नदीमा बस खस्यो

बिहिवार, आश्विन १० २०८१०७:१७
बिहिवार, आश्विन १० २०८१०७:१७
  • images

    काठमाडौं । सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको थियो ।

    बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

    केही यात्रु घाइते भएको र उनीहरूलाई उपचारका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend