२०८३, आश्विन २० गते

images
  • समाचार
  • झ्याप्लेखोला पहिरोः थप १६ शव भेटिए,...

झ्याप्लेखोला पहिरोः थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो (अपडेट)

झ्याप्लेखोला पहिरोः थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो (अपडेट)

आइतवार, आश्विन १३ २०८१०१:१८
आइतवार, आश्विन १३ २०८१०१:१८
  • images

    काठमाडौं  । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन्। 
    यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए।  

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११ः५५ बजेसम्म थप दुई वटा बस र १६ शव भेटिएका हुन्। घटनास्थलमा उत्खनन् जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend