२०८३, आश्विन २१ गते

images

बाढीपहिरोबाट दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

बाढीपहिरोबाट दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

बुधवार, आश्विन १६ २०८१०९:४७
बुधवार, आश्विन १६ २०८१०९:४७
  • images

    काठमाडौं । बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend