२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढीपहिरामा परी हालसम्म दुई सय ३३...

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

बिहिवार, आश्विन १७ २०८१०७:१५
बिहिवार, आश्विन १७ २०८१०७:१५
  • images

    काठमाडौँ । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । 

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । 

    सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा  अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend