२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाबाट ‘आर्थिक...

बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित

बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित

आइतवार, आषाढ १४ २०८३०२:०३
आइतवार, आषाढ १४ २०८३०२:०३
  • images

    काठमाडौँ । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ ।

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए । प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयर्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend