२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढीपहिरामा परी दुई सय ३९ जनाको...

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

सीएनएन खबर
शुक्रवार, आश्विन १८ २०८११०:३९
सीएनएन खबर
शुक्रवार, आश्विन १८ २०८११०:३९
  • images

    काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend