२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढीपहिरामा परी हालसम्म दुई सय ३९...

बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

सीएनएन खबर
शनिवार, आश्विन १९ २०८१०७:१९
सीएनएन खबर
शनिवार, आश्विन १९ २०८१०७:१९
  • images

    काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
     
    हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend