२०८३, आश्विन २१ गते

images

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

आइतवार, आश्विन २० २०८१०२:१९
आइतवार, आश्विन २० २०८१०२:१९
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । 

    राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।

    ramchandra-prakashman_SqIihbM4ov.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend