२०८३, आश्विन २१ गते

images

सिन्धुलीमा देखियो उँट

सिन्धुलीमा देखियो उँट

मंगलवार, आश्विन २२ २०८१०२:४७
मंगलवार, आश्विन २२ २०८१०२:४७
  • images

    काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

    उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend