२०८३, आश्विन २० गते

images
  • समाचार
  • ग्वार्कोमा कलंकी भक्तपुर चल्ने पब्लिक बस...

ग्वार्कोमा कलंकी भक्तपुर चल्ने पब्लिक बस दुर्घटना, १ जनाको मृत्यु ६ घाइते

ग्वार्कोमा कलंकी भक्तपुर चल्ने पब्लिक बस दुर्घटना, १ जनाको मृत्यु ६ घाइते

बिहिवार, श्रावण २१ २०८३११:३५
बिहिवार, श्रावण २१ २०८३११:३५
  • images

    काठमाडौँ । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन्।

    कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा परेर एक जनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend