२०८३, आश्विन २१ गते

images

दशैं मानेर काठमाडौं फर्कन थाले सर्वसाधारण

दशैं मानेर काठमाडौं फर्कन थाले सर्वसाधारण

सोमवार, आश्विन २८ २०८१०८:१७
सोमवार, आश्विन २८ २०८१०८:१७
  • images

    काठमाडौं । दशैं मनाउन काठमाडौं छाडेर घर गएकाहरू फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ ।
    यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend