२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारीको रकम अपचलन प्रकरणः पूर्वगृहमन्त्री लामिछानेलाई...

सहकारीको रकम अपचलन प्रकरणः पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

सहकारीको रकम अपचलन प्रकरणः पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

आइतवार, कार्तिक ४ २०८१०७:५४
आइतवार, कार्तिक ४ २०८१०७:५४
  • images

    काठमाडौँ । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

    सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।
     
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend