२०८३, आश्विन २१ गते

images

निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

आइतवार, कार्तिक ४ २०८१०१:४६
आइतवार, कार्तिक ४ २०८१०१:४६
  • images

    काठमाडौं । कास्कीको सहिद चोकमा प्रर्दशनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्तालाई प्रहरीले हटाएको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गर्न थालेपछि प्रहरीले प्रर्दशनकारीलाई हटाउन बल प्रयोेग गरेको छ ।

    सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend