२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद्का २३ निर्णयः सहुलियत ऋण स्वीकारदेखि...

मन्त्रिपरिषद्का २३ निर्णयः सहुलियत ऋण स्वीकारदेखि अध्यागमन कार्यालय स्थापनासम्म(पूर्णपाठ)

मन्त्रिपरिषद्का २३ निर्णयः सहुलियत ऋण स्वीकारदेखि अध्यागमन कार्यालय स्थापनासम्म(पूर्णपाठ)

आइतवार, कार्तिक ४ २०८१०३:३१
आइतवार, कार्तिक ४ २०८१०३:३१
  • images


    काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । आइतवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् । 

    उनका अनुसार शुक्रबारको बैठकले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्व १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

    त्यस्तै विश्व बैंकवाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रश्ताव गरिएको करिव १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

    यस्तै, आइतबारको बैठकले मुस्ताङ जिल्लाको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई चालू आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ दिने, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्ती गर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend