२०८३, कार्तिक २३ गते

सुनको भाउ एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९००

सुनको भाउ एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९००

images
बिहिवार, कार्तिक १९ २०८३१०:३३
बिहिवार, कार्तिक १९ २०८३१०:३३
  • images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ ।

    यसदिन सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

    त्यस्तै आज चाँदी पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend