२०८३, कार्तिक २३ गते

  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
शुक्रवार, कार्तिक २० २०८३११:१८
शुक्रवार, कार्तिक २० २०८३११:१८
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य शुक्रबार ५ हजार ९०० रुपैयाँले घटेको हो ।

    महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।  यसअघि बिहीबार १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, शुक्रबार चाँदीको मूल्य ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend