२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सत्तारुढ दलको बैठक बस्दै, के छन्...

सत्तारुढ दलको बैठक बस्दै, के छन् एजेण्डा ?

सत्तारुढ दलको बैठक बस्दै, के छन् एजेण्डा ?

शुक्रवार, कार्तिक ९ २०८१०९:११
शुक्रवार, कार्तिक ९ २०८१०९:११
  • images

    काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

    बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ । 

    विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend