२०८३, आश्विन २० गते

images
  • समाचार
  • मानवीयताका आधारमा थाई एयर एसिया काठमाडौँमै...

मानवीयताका आधारमा थाई एयर एसिया काठमाडौँमै अवतरण गराइयो

मानवीयताका आधारमा थाई एयर एसिया काठमाडौँमै अवतरण गराइयो

आइतवार, कार्तिक ११ २०८१०३:५१
आइतवार, कार्तिक ११ २०८१०३:५१
  • images

    काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।

    झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । त्रिभुवन विमानस्थलले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौँमा अवतरण अनुमति दिइएको बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend