२०८३, आश्विन २० गते

images

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार

मंगलवार, मंसिर ४ २०८१११:२१
मंगलवार, मंसिर ४ २०८१११:२१
  • images

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend