२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

शुक्रवार, मंसिर २१ २०८१०२:३४
शुक्रवार, मंसिर २१ २०८१०२:३४
  • images

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ । कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य हुन् । उनीविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend