२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशूलीमा...

काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशूलीमा खस्यो

काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशूलीमा खस्यो

आइतवार, मंसिर २३ २०८११०:५५
आइतवार, मंसिर २३ २०८११०:५५
  • images


    काठमाडौं । धादिङको कृष्णभीरबाट आइतबार बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ। ग्यास लिएर काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend