२०८३, आश्विन २१ गते

images

गाउँपालिका अध्यक्षले प्रशासन कार्यालयको स्क्यानर फुटाए

गाउँपालिका अध्यक्षले प्रशासन कार्यालयको स्क्यानर फुटाए

शुक्रवार, पौष ५ २०८१११:२८
शुक्रवार, पौष ५ २०८१११:२८
  • images

    काठमाडौं । गुल्मी कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन्।  बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

    थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन्।

    थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend