२०८३, आश्विन २१ गते

images

डीआईजीद्वय सिंह र बोहोरा एआईजीमा बढुवा

डीआईजीद्वय सिंह र बोहोरा एआईजीमा बढुवा

शुक्रवार, पौष ५ २०८१०९:५९
शुक्रवार, पौष ५ २०८१०९:५९
  • images

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न गत मंसिर २८ गते सिफारिस गरेको थियो।

    सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend