२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकाले दियो...

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकाले दियो शोक बिदा

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकाले दियो शोक बिदा

सीएनएन खबर
बिहिवार, पौष ११ २०८११२:०१
सीएनएन खबर
बिहिवार, पौष ११ २०८११२:०१
  • images

    काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 

    क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । 

    उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend