२०८३, आश्विन २० गते

images

दैलेखमा जीप दुर्घटना, ८ जना घाइते

दैलेखमा जीप दुर्घटना, ८ जना घाइते

बिहिवार, पौष ११ २०८१०४:२१
बिहिवार, पौष ११ २०८१०४:२१
  • images

    काठमाडौं । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा परी ८ जना घाइते भएको उनले बताए । गाडी सडकभन्दा तल खसेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend