२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्रीसमक्ष ३ विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

प्रधानमन्त्रीसमक्ष ३ विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

शुक्रवार, पौष १२ २०८१०२:००
शुक्रवार, पौष १२ २०८१०२:००
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीनवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाको शपथ लिएका छन्। 

    प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे। सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend