२०८३, आश्विन २१ गते

images

नबिल बैंकको वरिष्ठ सीईओमा ज्ञवाली बढुवा

नबिल बैंकको वरिष्ठ सीईओमा ज्ञवाली बढुवा

आइतवार, पौष १४ २०८११०:११
आइतवार, पौष १४ २०८११०:११
  • images

    काठमाडौं ।  नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रहेका ज्ञवाली सिनियर डीसीईओमा बढुवा भएका हुन् ।
    उनलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend