२०८३, आश्विन २१ गते

images

हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण

हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण

शुक्रवार, पौष १९ २०८१०४:४९
शुक्रवार, पौष १९ २०८१०४:४९
  • images

    काठमाडौं । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान मस्कटमा आकस्मिक अवतरण गरिएको छ ।

    विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए ।

    उनले भने, ‘कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा मेडिकल इमरजेन्सी परेको भन्दै मस्कटमा आकस्मिक अवतरण गरिएको भन्ने जानकारी आएको छ । अहिले विमान मस्कटबाट नेपाल आउँदै छ । तर यात्रुको स्वास्थ्यको बारेमा जानकारी छैन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend