२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल...

राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

मंगलवार, माघ ८ २०८१०५:१४
मंगलवार, माघ ८ २०८१०५:१४
  • images

    काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । मंगलबार आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो । 

    यो दलको चुनाव चिह्न  ग्यास सिलिण्डर तोकिएको छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend