२०८३, आश्विन २१ गते

images

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

आइतवार, माघ १३ २०८१०१:०५
आइतवार, माघ १३ २०८१०१:०५
  • images

    काठमाडौं । मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।

    राईले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । साेही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend