२०८३, आश्विन २१ गते

images

हिउँदे अधिवेशनमा बढीभन्दा बढी कानुन निर्माण गर्ने सत्तारुढ दलको निर्णय

हिउँदे अधिवेशनमा बढीभन्दा बढी कानुन निर्माण गर्ने सत्तारुढ दलको निर्णय

सोमवार, माघ १४ २०८१०९:१८
सोमवार, माघ १४ २०८१०९:१८
  • images

    काठमाडौं । सत्तारुढ दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले १८ गतेदेखि सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो । 

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए । उनले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताए । सत्तारुढ दलहरूमा यसबारेमा कुनै समस्या नरहेको पनि उनले बताए । उनले संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend