२०८३, आश्विन २१ गते

images

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि , कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि , कतिमा हुँदैछ कारोबार ?

बुधवार, माघ १६ २०८११०:५४
बुधवार, माघ १६ २०८११०:५४
  • images

    काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend