२०८३, आश्विन २२ गते

images

९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा(सूचीसहित)

९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा(सूचीसहित)

शुक्रवार, माघ १८ २०८१११:०३
शुक्रवार, माघ १८ २०८१११:०३
  • images

    काठमाडौं । नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार (आज) ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरेको हो।

    नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    सूची हेर्नुहोस्-

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend