२०८३, आश्विन २२ गते

images

मादक पदार्थ सेवन गरी हाइस चलाउने चालक कारबाहीमा

मादक पदार्थ सेवन गरी हाइस चलाउने चालक कारबाहीमा

बिहिवार, माघ २४ २०८१११:२४
बिहिवार, माघ २४ २०८१११:२४
  • images

    काठमाडौं । पोखरा लमजुङ चल्ने हाइस चालककले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ । बिहीबार बिहान ८ः२० बजे ट्राफिक चेकजाँचको क्रममा पोखरादेखि लमजुङ बेसिशहरतर्फ जाँदै गरेको ग१ख ३७५८ नम्बरको यात्रु वाहक हाईस गाडिका चालकले मादक पदार्थ सेवन गरेको पाइएको हो ।

    चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय डाँडाकोनाक शिशुवामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend