२०८३, आश्विन २२ गते

images

राष्ट्रिय सभामा दुई विधेयक प्रस्तुत

राष्ट्रिय सभामा दुई विधेयक प्रस्तुत

बिहिवार, माघ २४ २०८१०५:१०
बिहिवार, माघ २४ २०८१०५:१०
  • images

    काठमाडौं । राष्ट्रिय सभा बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन् ।  बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छिन् । 

    त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे । राष्ट्रिय सभाको अर्को बैठक आइतबार बोलाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend