२०८३, आश्विन २२ गते

images

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेता पक्राउ

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेता पक्राउ

बिहिवार, फाल्गुण १ २०८११०:२४
बिहिवार, फाल्गुण १ २०८११०:२४
  • images

    काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी छन् ।

    बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो । घाइते प्रहरीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । नयाँ बानेश्वरबाट पक्राउ परेका जोशी विरुद्ध अभद्र व्यवहार मुद्दा चल्ने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend