२०८३, आश्विन २२ गते

images

शानदार मःम पसलमा ग्याँस विस्फोट घटना : थप एकको मृत्यु

शानदार मःम पसलमा ग्याँस विस्फोट घटना : थप एकको मृत्यु

शुक्रवार, फाल्गुण २ २०८१०६:१९
शुक्रवार, फाल्गुण २ २०८१०६:१९
  • images

    काठमाडौं । शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    विष्फोटमा गम्भीर घाइते भएका उदयपुरको गढी गाउँपालिका–७ का २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा मृत्यु हुने तीन जना पुगेका छन् ।

    यसअघि हेटौँडाका १८ वर्षीय रविन राई र उदयपुरका २० वर्षीय भिमबहादुर घलेको बर्न अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेका ८ जनाको अझै उपचार जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend