२०८३, आश्विन २२ गते

images

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या भएको आशंका

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या भएको आशंका

बुधवार, फाल्गुण ७ २०८१०२:०४
बुधवार, फाल्गुण ७ २०८१०२:०४
  • images

    काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत फेला परेका थिए ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ । सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान अगाडि बढेको छ’, उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend