२०८३, आश्विन २२ गते

images

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा रेग्मी नियुक्त

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा रेग्मी नियुक्त

बुधवार, फाल्गुण ७ २०८१०५:४७
बुधवार, फाल्गुण ७ २०८१०५:४७
  • images

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएको छ । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको छ ।

    सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend