२०८३, आश्विन २२ गते

images

डिस्चार्ज भए पोखराका मेयर धनराज आचार्य

डिस्चार्ज भए पोखराका मेयर धनराज आचार्य

बिहिवार, फाल्गुण ८ २०८१०४:१६
बिहिवार, फाल्गुण ८ २०८१०४:१६
  • images

    काठमाडौं । बेलुन विस्फोटमा परि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका मेयर आचार्यले आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    आफू डिस्चार्ज भएको क्रा उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

    पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend