२०८३, आश्विन २२ गते

images

२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

शुक्रवार, फाल्गुण १६ २०८१०४:४१
शुक्रवार, फाल्गुण १६ २०८१०४:४१
  • images

    काठमाडौं । गृह मन्त्रालयले ०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ। 

    मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरी ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको जनाएको छ ।  

    राजपत्रको सूचना अनुसार, ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ । 

    सूचना :

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend