२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • एकैपटक ४३ जना नासुको सरुवा, कहाँ...

एकैपटक ४३ जना नासुको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ४३ जना नासुको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, फाल्गुण १९ २०८११०:१३
सोमवार, फाल्गुण १९ २०८११०:१३
  • images

    काठमाडौँ । सरकारले एकै पटक ४३ जना नायव सुब्बा (नासु) को सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १५ गते निर्णय गर्दै विभिन्न निकायमा कार्यरत नासुुहरुको सरुवा गरेको हो । 

    मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार रा.प. अनकिंक प्रथम श्रेणीका (अप्रवाविधिक) तर्फा १९ जना कर्मचारी र तथा १६ जना प्राविधिक तर्फका नासुहरुको सरुवा गरिएको हो । 

    यस्तै, सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमति/सिफारिस बमोजिम ८ जना नासुको सरुवा समेत गरिएको छ । 

    मन्त्रालयले सरुवा व्यवस्थापनलाई व्यवस्थित गर्न पछिल्लो समय अत्यावश्यक अवस्थाबाहेक प्रत्येक महिनाको १ र १५ गते मात्र सरुवा गर्दै आएको छ। यस व्यवस्थाले मन्त्रालयमा हुने अनावश्यक भीडभाड घटाउनुका साथै कर्मचारीहरूले भोग्नुपर्ने झन्झट र आर्थिक भारसमेत कम भएको छ।

    saruwa.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend