२०८३, आश्विन २१ गते

images

कार्यपालिका बैठकको माग गर्दै बालेनलाई वडाध्यक्षको ज्ञापन पत्र

कार्यपालिका बैठकको माग गर्दै बालेनलाई वडाध्यक्षको ज्ञापन पत्र

सीएनएन खबर
आइतवार, चैत्र १० २०८१०५:५४
सीएनएन खबर
आइतवार, चैत्र १० २०८१०५:५४
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् ।

    १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्ता समेत रहेका वडाध्यक्ष नवीन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend