२०८३, आश्विन २२ गते

images

जाजरकोट भएर गयो ५.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट भएर गयो ५.२ म्याग्निच्युडको भूकम्प

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०८:३०
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०८:३०
  • images

    काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।


    भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend