२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • मन्त्रालयले खटाएको प्रशासकीय जान मानेनन्, ३...

मन्त्रालयले खटाएको प्रशासकीय जान मानेनन्, ३ महिनादेखि अदानचुली गाउँपालिका हामिक विहीन

मन्त्रालयले खटाएको प्रशासकीय जान मानेनन्, ३ महिनादेखि अदानचुली गाउँपालिका हामिक विहीन

आइतवार, चैत्र ३१ २०८११०:२३
आइतवार, चैत्र ३१ २०८११०:२३
  • images

    काठमाडौँ । हुुम्लाको अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।  

    अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ । 

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend