२०८३, आश्विन २१ गते

images

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मंगलवार, बैशाख २ २०८२०७:३५
मंगलवार, बैशाख २ २०८२०७:३५
  • images

    काठमाडौँ । सिरुवा पावनी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज बिदा दिएको छ। 

    गएको चैत २२ गते मधेस प्रदेश सरकारले दिने थप बिदा सम्बन्धी सूचनामा आज (वैशाख २ गते मंगलबार) प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ। 

    गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशले सूचना जारी गर्दै आज प्रदेशभर सार्जजनिक बिदा रहेको जानकारी गराएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend