२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सुनसरी गोली प्रहार घटनाः दुई पक्राउ,...

सुनसरी गोली प्रहार घटनाः दुई पक्राउ, तीन जना अझै फरार

सुनसरी गोली प्रहार घटनाः दुई पक्राउ, तीन जना अझै फरार

मंगलवार, बैशाख २ २०८२०१:४१
मंगलवार, बैशाख २ २०८२०१:४१
  • images

    काठमाडौं । सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगञ्ज १ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिएका हुन्।

    प्रहरीले उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो। ‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ। अहिले दुई जनालाई पक्राउ गरिएको छ। अझै तीन जना फरार छन्। उनीहरूको खोजी कार्य पनि हामीले तीव्र बनाएको छ,’ तिम्सिनाले भने। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend