२०८३, आश्विन २२ गते

images

नेपाल प्रहरीका १६ कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरीका १६ कर्मचारी सम्पर्कविहीन

बुधवार, बैशाख १० २०८२११:३६
बुधवार, बैशाख १० २०८२११:३६
  • images

    काठमाडौं ।  नेपाल प्रहरीले सम्पर्कविहीन १६ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी सम्पर्कमा नरहेका एकजना प्रहरी सहायक हबलदारसहित १६ जनालाई सम्पर्कमा आउन आग्रह गरेको हो।


    उनीहरू लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिइएको हो। गैर हाजिर हुनेमा एक सहायक अबलदार, १४ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।

    police-harayeko-1745373039-1536x1227.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend